दफा ४७
कोषबाट उपलब्ध गराईने
: पीडकको उमेर, मानसिक अस्वस्थता, कुटनीतिक उन्मुक्ति रअन्य कुनै कारणले आपराधिक दायित्व बहन गर्न नपर्ने व्यक्तिबाट भएको कुनै कसूरकोपरिणाम स्वरूप व्यहोर्नु परेको क्षति बापत पीडितलाई कोषबाट मनासिब माफिकको रकमक्षतिपूर्ति उपलब्ध गराइनेछ ।